राष्ट्रियसभा बैठक

शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभा बैठक स्थगित
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । आज बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण पनि गरिएको थियो । अस्ति मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको आज दिउँसो राजकीय…

