राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति द्वारा जानकी मन्दिरको दर्शन तथा विशेष पूजाअर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिरको दर्शन गरेका छन् । उनले बिहान जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका हुन् । दर्शकासाथै उनले जानकी मन्दिरमा पूजाअर्चना र प्रसाद ग्रहण गरे । उनलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले पूजा अर्चना गराएका थिएइ । उनीसँगै प्रथम महिला…


