रामहरी खतिवडा

प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्छ : रामहरी खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभएको छ । बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उहाँले पीडित पक्षलाई राहत दिँदै कांग्रेस, एमाले र माओवादी केन्द्रले मिलेर शान्ति प्रक्रियाको बाँकि…

