रामशरण सिम्खडा

एनआरएनए उपमहासचिव रामशरण सिम्खडाद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा
युके,गैर आवासीय नेपाली संघ (एनआरएनए) उपमहासचिव रामशरण सिम्खडाले आगामी एघांरौ महाधिवेसनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।सन २००४ को अन्ततिरबाट एनआरएनए युकेको स्थापनाको लागी सरिक भएका सिम्खडाले एनआरएनए अभियानमा १९ बर्ष बिताएका छन । सकृय जिबनशैलीको कारण यस संस्थामा बिभिन्न कालखण्डमा कार्यकारी त कहिले…

