राप्रपा

राप्रपा नेपालले तय गर्यो केन्द्रीय समिति बैठकका एजेन्डा
काठमाडौं, ५ भदौ । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाइएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु तय गरी पारित गरेको हो । अध्यक्ष…

