राजेन्द्र बजगाईं

सवा अर्बमा निर्माणाधीन चारतारे ‘वर्णवास म्युजियम होटल’ अन्तिम चरणमा, पुषबाट चल्ने
काठमाडौं। पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले राजधानीको बालुवाटारमा निर्माण गरिरहेको चारतारेस्तरको ‘वर्णवास म्युजियम होटल अंग्रेजी नयाँ वर्ष २०२४ बाट सञ्चालनमा आउने भएको छ। राजधानीको केन्द्र गैरीधारा–बालुवाटारमा निर्माणाधीन होटलमा ४८ कोठा छन्। होटलमा १ अर्ब १६ करोड लगानी हुनेछ। जसमध्ये बजगाईंले बैंकबाट ५६…


