राजेन्द्र कुमार शर्मा

एनआरएनए अध्यक्षका प्रत्यासी शर्माद्वारा घोषणासभा गर्ने तयारी, सल्लाह सुझाव दिन अपिल
काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी…

