राजेन्द्रकुमार शर्मा

एनआरएनए अध्यक्षका उम्मेदवार आरके शर्माको २४ महिनामा २४ बाचा, कर्मभूमि कतारबाट बाचापत्रसहित उम्मेदवारी घोषणा
कतार गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार शर्माले (आरके) ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दैअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मध्यपुर्वका एनआरएनएका प्रतिनिधिहरुबीच शर्माले बुधबार कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान”…


