राजु रेग्मी

परिवर्तनका लागि आफ्नो उम्मेदवारी भन्दै युवा उपाध्यक्ष राज रेग्मीद्वारा कतारबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा
कतार,गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामी महाधिबेशनका लागि कतारबाट युवा उपाध्यक्ष राजु रेग्मी ‘राज’ले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।कतारको दोहामा अध्यक्षका उम्मेदवार आरके शर्माको उम्मेदवारी घोषणा कार्यक्रममा रेग्मीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । यूरोप भ्रमणमा रहेकाले जुममार्फत जोडिएका रेग्मीले कर्मथलोमा उम्मेदवारी घोषणा कार्यक्रम हुँदा…

