राजा चार्ल्स

भूकम्पले पुर्याएको जनधनको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
काठमाडौँ। बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको उल्लेख गर्नुभएको छ । यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली…

