राजसंस्था

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहको मोटरसाइकल र्याली
काठमाडौं । राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्याली गरेका छन् । शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्याली गरेका हुन् । उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए । उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै…

