राजमार्गमा सवारीको गति मापन

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन
चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गति मापनको काम सुरु गरेको हो । कार्यालयका प्रमुख सुरेश सुवेदीले राडर गन…

