राजदूत

नवनियुक्त ४ राजदूतले लिए शपथ
१० असोज, काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त ४ राजदूतले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले…

