योगेश भट्टराई

मधेशमा एमाले नेतृत्वको सरकार बन्नुपर्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । बिहीबार एमाले मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेशमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका…

