योगराज ढकाल (रिगल)लाई बाँके अदालत लगियाे

योगराज ढकाल (रिगल)लाई बाँके अदालत लगियाे
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ । बिहीबार नेपालगन्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर केहीबेर अगाडि बाँके अदालतमा बुझाएको हो । बाँके प्रहरीका सूचना अधिकारी…

