यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १३४ रन बनायो ।यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले…

