मोलुङ गाउँपालिका

मोलुङ गाउँपालिका कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
ओखलढुङ्गा, असोज २३ गते । मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन् । १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय कटवाललाई ओखलढुङ्गा जिल्ला अदालतले दोषी ठहर गरेको हो । ओखलढुङ्गा जिल्ला अदालतका…

