मृत फेला

सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एकजना युवती मृत फेला
काठमाडौं स् सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एकजना युवती मृत फेला परेकी छन्। ललितपुर इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान श्रीगेष्ट हाउसमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। प्रहरीका अनुसार उनी गत असोज ८ गतेदेखि एक युवकसँग गेष्ट हाउसमा बस्दै…

