मृत अवस्थामा फेला

तुलसीपुरमा श्रीमान् श्रीमतीको शव फेला
दाङ। दाङको तुलसीपुरमा श्रीमान् श्रीमतीको शव फेला परेको छ । शनिवार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशील भण्डारी र अन्दाजी २१ वर्षीय पवित्रा डाँगी भण्डारीको शव फेला परेको प्रहरीले बताएको छ । सुशीलको शव झुन्डिएको अवस्थामा…

