मुस्ताङलाई ५० करोड पठाउने प्रधानमन्त्रीको घोषणा

मुस्ताङलाई ५० करोड पठाउने प्रधानमन्त्रीको घोषणा
जोमसोम/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५० करोड रुपैयाँ मुस्ताङमा पठाउने घोषणा गरेका छन्। बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गर्ने रकमबाट ५० करोड पठाउने घोषणा गरेका हुन्।…

