मुटु फाउण्डेशन

मुटु फाउण्डेशनसहित विभिन्न संस्थाद्धारा गोरखामा दुईदिने निःशुल्क स्वास्थ्यशिविर
गोरखा । गोरखाको शहिद लखन गाउँपालिकामा दुईदिने वृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुटु फाउण्डेसन नेपाल, मनोज एसोसियसन फ्रान्स र सोलिडअप पेरिसको प्रायोजनमा तथा ग्रिनसिटी अस्पताल बसुन्धाराको प्राविधिक सहयोगमा दुईदिने निःशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको हो । शहिद लखन गाउँपालिकाका…

