मुकुन्द रिजाल

काठमाडौंका सर्वाधिक चर्चित वडाध्यक्ष रिजालको आकस्मिक वियोग, एक्कासी कसरी बिग्रियो स्वास्थ्य ?
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । २०२७ साल कात्तिकमा जन्मिएका रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको…

