माइलस्टोन युथ इङलिस स्कुल

माइलस्टोनद्वारा परिवर्तनको लागि शिक्षकहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । शैक्षिक क्षेत्रमा विशेष परिवर्तन ल्याउने अभिप्रायले स्थापना भएको संस्था एडुगार्डेनको संयोजन र माइलस्टोन युथ इङलिस स्कुलको आयोजनामा परिवर्तनको लागि शिक्षकहरुलाई उत्प्रेरणा (Teachers' Motivation for Transformation) कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको कलंकीमा अवस्थित खाँडादेवी फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा सम्पन्न सो कार्यक्रममा रामकोट, काठमाडौंमा संचालनमा…

