महेश श्रेष्ठ

एनआरएनएको संस्थागत विकासका लागि उम्मेदवारी दिएको महेश श्रेष्ठको दावी
काठमाडौँ, गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार उपाध्यक्ष महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफुले उम्मेदवारी दिएको दावी गरेका छन ।एनसिसी कुवेतसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा…


