महेशकुमार श्रेष्ठ

भूकम्प पीडितको राहतका लागि सिटी एक्सप्रेस ग्रुपले २५ लाख दिने घोषणा
सिटी एक्सप्रेस ग्रुपले भूकम्प पीडितको राहत का लागि २५ लाख दिने घोषणा गरेको छ । सिटी एक्सप्रेस ग्रुप पा.लि.का निर्देशक महेशकुमार श्रेष्ठको अनुसार जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी मृत्यु भएका परिवारलाई राहत सहयोग पू¥याउन २५ लाख दिने निर्णय गरेको हो । शुक्रवार…


