महिला टी ट्वान्टी सिरिजमा नेपाल हङकङसँग पराजित\

महिला टी ट्वान्टी सिरिजमा नेपाल हङकङसँग पराजित
काठमाडौं । महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल घरेलु टोली हङकङसँग पराजित बनेको छ । बिहीबार सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको हार ब्यहोरेको हो । नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग…

