मनाङ एयर

मनाङ एयर निलम्बनमा, खारेजीमा जान पनि सक्ने
काठमाडौं, २७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरलाई निलम्बन गरेको छ । पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि सो हेलिकोप्टर कम्पनीको एयर अपरेटर सर्टिफिकेट ९एओसी० निलम्बन गरेको हो । मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी…

