मधेश प्रदेश सरकार

इजरायलमा मारिएका साहको परिवारलाई मधेश सरकारले पाँच लाख दिने
जनकपुरधाम । मधेश प्रदेश सरकारले इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह…

