मंगोलियाविरुद्ध नेपालको शानदार जित

मंगोलियाविरुद्ध नेपालको शानदार जित
काठमाडौं, १० असोज । नेपालले १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा शानदार विजयी सुरुवात गरेको छ । बुधबार बिहान नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको हो । नेपालले दिएको ३ सय १५ रनको विश्वकीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३।१ ओभरमा ४१ रन बनाउँदै अलआउट भयो ।…

