भोलिदेखि एमडिएमएस लागू हुँदै

भोलिदेखि एमडिएमएस लागू हुँदै, दर्ता नभएका मोबाइल नचल्ने
काठमाडौं, १९ कात्तिक । भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि पूर्णरूपमा एमडिएमएस प्रणाली लागू गर्ने भएको हो । प्रणाली लागू भएपछि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् । विदेशबाट ल्याइएका र गैरकानुनी रूपमा भित्र्याइका…

