भूकम्प पीडित

भूकम्प पीडितलाई राप्तीसोनारी गाउँपालिकाको तीन लाख पचास हजार सहयोग
बाँके । गत शुक्रबार कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट प्रभावितहरूका लागी राप्तीसोनारी गाउँपालिकाले ३ लाख ५० हजार सहयोग गरेको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले हिजो बसेको बिपद व्यवस्थापन समितिको बैठकमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । अध्यक्ष पौडेलले विपतको बेला…

