भूकम्प पीडितलाई सल्यानका दश स्थानीय तहले २० लाख सहयोग गर्ने भूकम्प पीडितलाई सल्यानका दश स्थानीय तहले २० लाख सहयोग गर्ने

भूकम्प पीडितलाई सल्यानका दश स्थानीय तहले २० लाख सहयोग गर्ने
सल्यान । सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि आर्थिक २० लाख आर्थिक सहयोग गर्ने भएका छन् । दस पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितहरूका लागि सहयोग गर्ने भएका हुन । आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहहरूको संयुक्त…

