भूकम्पका घाइतेको अवस्था बुझ्न उपप्रधानमन्त्री खड्का भेरी अस्पतालमा

भूकम्पका घाइतेको अवस्था बुझ्न उपप्रधानमन्त्री खड्का भेरी अस्पतालमा
नेपालगन्ज । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरूलाई भेट्नुभएको छ । आज अपराह्न भेरी अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री खड्काले जाजरकोट भूकम्पका घाइतेहरूको अवस्था बुझ्नुभएको हो । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेहरूको उपचारमा कुनै कमी हुन…

