भागीरथिभत्ता

भागिरथी भट्टको न्यायको लागि माइतीघरमा मैनबत्ती बालिदै
आज साझ काठमाडौको माइतीघर मण्डलामा स्वतन्त्र नागरिकहरुले भागरथी भट्टको न्याय तथा आत्माको सान्तिका लागि मैनबत्ती बाल्ने कार्यक्रम गर्ने स्वतन्त्र नागरिक अभियान्ता ज्वाला साङ्ग्रौलाले जानकारी दिनु भयो । उक्त कार्यक्रममा अभियान्ता हेमराज थापा ,निगम हुमागाइ लगायतले बेलुकी छ बजे माइतीघर मण्डलामा उपस्थितिको लागि सम्पुर्ण नेपाली न्यायप्रेमी…

