बुर्का

स्विटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध
जेनेभा । इरानमा हिजाब नलगाउने महिला माथी कारबाही गर्ने बिधेयक पारित गरिरहेको बेला युरोपवाट अर्को समाचार आएको छ । स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो ।…

