बिहान १० : ५१ मा उत्तम साइत

आज भाइटीका लगाइँदै, बिहान १० : ५१ मा उत्तम साइत
काठमाडौं । आज यमपञ्चकको पाँचौँ दिन भाइटीका अर्थात तिहारको मुख्य दिन । कार्तिक शुक्ल भ्रातृद्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य तथा दीर्घायुको कामना गर्दै दाजुभाइलाई टीका लगाइदिने चाड हो । भाइटीकाका लागि आज बिहान १० बजेर ५१ मिनेटमा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले…

