बिशाल रायमाझी

रायमाझी परिवारको “नक्कले भिनाजु ७” तीज गीत सार्बजनिक
काठमाडौँ,पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार तीजका गीत र अन्य गीतहरु आइरहेका छन । तिज नजिकिएसङ्गै कलाकारबिच तीजको गीत सार्वजनिक गर्ने प्रतिस्प्रर्धा नै शुरु भएको छ । यसैक्रममा रायमाझी परिवारको “नक्कले भिनाजु ७ कालो चस्मा खै” बोलको तीज गीत शुक्रवार सार्वजनिक भएको…

