बिपि जयन्ति

भारतको बैंगलोस्थित इन्दिरा नगरमा बिपी जयन्ती सम्पन्न
भारत -नेपाली जनसम्पर्क समिति दक्षिण भारतक्षेत्रिय समितिले बिपि जयन्तिको अबसर पारी २ दिने बैठक, भेटघाट तथा प्रशिक्षण कार्यक्रम बैंगलोरको इन्दिरा नगर मा क्षेत्रिय अध्यक्ष ईन्द्रराज अधिकारीको अध्यक्षता,प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पुर्ब उपसभापति एबम पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधि र बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका निबर्तमान केन्द्रिय आमन्त्रित…

