बालेन

मेयर बालेनको प्रश्न- पार्किङले ओगटेको ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडक विभागले बनाएको मापदण्डअनुसार नै फुटपाथ विस्तार गर्न लागेको दाबी गरेका छन् । उनले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध…



