बालेन साह

सरकारले जग्गा दिए स्टेडियम बनाउन महानगरले पहल गर्छ: मेयर बालेन साह
काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाकाले मेयर बालेन साह एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका नै पुगेका थिए । सोमबार भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतबीचको खेल हेरेपछि मेयर बालेनले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन…



