बालेन शाह

मेयर बालेन शाह विश्वका उदीयमान नेताको सूचीमा
काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान एक सय नेताको सूचीमा परेका छन् । विश्व प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा शाह परेका हुन् । शाहले स्थानीय तह निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीत र सामाजिक सञ्जालको प्रयोगबाट…


