बालेन्द्र शाह

शिक्षकलाई मेयर बालेन्द्र शाहको चेतावनी- पढाइमा अवरोध पुर्याउनेलाई कारबाही हुन्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षा विधेयकमा आफ्नो असहमति भए पनि पढाइमा अवरोध नपुर्याउन शिक्षकहरुलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले पठनपाठनमा अवरोध पुर्याए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउनु होला…

