बालकृष्ण पाण्डे

बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यमा भारतको चण्डीगढ़मा मनाइयो ११०औँ वीपी जयन्ति
चण्डीगढ़/ नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र चण्डीगढ़ आयोजनामा नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११० औ जन्म जयन्ती कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष खुम प्रसाद काफ्ले सभाध्यक्षमा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बरिस्ठ समाजसेवी बालकृष्ण…

