बालकृष्ण खाँण

बालकृष्ण खाँण भेट्न सुन्धारा कारागार पुगे शशांक कोइराला
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् । खाँणलाई भेट्न बुधबार विहान ९ः१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । उनीसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको…

