बारपाक सुलिकोट गाउँपालिका

बारपाक सुलिकोट गाउँपालिकाले ल्यायो अनलाईन मार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था
काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्रका नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता घरैबाट गर्नसक्ने गरि अनलाइन व्यवस्था मिलाएको छ । पालिकाले यस चालु आर्थिक बर्ष २०८०र ५ र २६ गते देखि गाउँपालिका भित्रका सबै नागरिकहरुले घरमै बसेर अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको…

