बलात्कृत

खोटाङमा १७ वर्षीया किशोरी बलात्कृत
झापा, १९ असोज । खोटाङमा १७ वर्षीया किशोरी बलात्कृत भएका छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–२ बस्ने २० वर्षीय अजय शर्मा खत्वेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म…


