बलात्कार

काठमाडौंमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
काठमाडौं, १९ असोज । काठमाडौंको जोरपाटीमा छोरी बलात्कारको आरोपमा बुबा पक्राउ परेका छन् । ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनले छोरीलाई २०७९ माघ ८ गते बलात्कार गरेको भन्दै श्रीमतीले जाहेरी दिएकी थिइन् । बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर…

