फोकस नेपाल

फोकस नेपालको ११ औँ वार्षिकोत्सवमा बिभिन्न ब्यक्तित्व सम्मानित
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकमा औधोगिक वातावरण निर्माण गर्न सरकार लागेको बताउनुभएको छ ।फोकस नेपालको ११ औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार आयोजित ‘औधोगिक क्षेत्रको विकासमा चुनौती र अवसर’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सरकार मुलुकमा औधोगिक वातावरण निर्माणमा लागेको बताउनुभएको हो ।“कुनै पनि…

