प्रहरी

मध्यरातमा काठमाडौंका प्रहरीले नै गरे लुटपाट, तीनजना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत तीनजना प्रहरी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुन बहादुर तामाङ, हवल्दार खगराज अधिकारी र जवान भुवन बराल लुटपाट आरोपमा पक्राउ परेका हुन् । स्रोतका अनुसार पक्राउ परेका उनीहरुले दुई…


