प्रशिक्षक जाभी

बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने ?
स्पानिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गर्ने सम्भावना बढेको छ । ४४ वर्षीय जाभीले जनवरीमै सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए । तर क्लब अध्यक्ष जोन लापोर्टोले क्लबमा रहन दबाब दिएपछि सम्झौता अवधि २०२४/२५ को सिजनको अन्त्यसम्म बस्न सहमत भएका थिए । तर पछिल्लो…

